कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
श्री सोविता गौतम
माननीय मन्त्री
श्री पाराश्वर ढुङ्गाना
सचिव
श्री दलबहादुर अधिकारी
सहसचिव एवम् प्रवक्ता
श्री भूमिनन्द खनाल
उपसचिव एवम् सूचना अधिकारी
मानव अधिकार पुरस्कारको लागि प्राप्त सिफारिसमा पुरस्कार प्रदान गर्न नहुने कारण भए उजुरी दिने सम्बन्धी सूचना | २०८३ असोज ५ गते
(सूचना प्रकाशन मिति : २०८३/०६/०५)
यस मन्त्रालयको मिति २०८१/०४/३१ र पुनः प्रकाशित मिति २०८१/०५/२२ को मानव अधिकार पुरस्कारको सिफारिसको लागि दरखास्त आह्वान गरिएको सूचनाबमोजिम तोकिएको म्यादभित्र देहायका व्यक्ति तथा संस्थाको सिफारिस प्राप्त भएको हुँदा उक्त व्...
पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम सर्वसाधारणको रायको लागि प्रकाशन ...
सर्वसाधारणको राय माग गरिएको सम्बन्धी सूचना
मिति: २०८३ भदौ २४
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरेको छ। विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उल्लिखित विधेयकको मस्य...
मानव अधिकार पुरस्कार सिफारिस गर्ने म्याद थप गरिएको सूचना | २०८३ भदौ २२
(दोस्रो पटक सूचना प्रकाशन मिति: २०८३/०५/२२)
यस मन्त्रालयबाट मिति २०८३/०४/३१ मा प्रकाशित “मानव अधिकार पुरस्कार सम्बन्धी सूचना” अनुसार मानव अधिकारको संरक्षण र संवर्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सिफारिस गर्न आह्वान गरिएकोमा धेरै भन्दा धेरै व्यक्त...
मानव अधिकार पुरस्कार सम्बन्धी सूचना | २०८३ साउन ३१
मानव अधिकारको संरक्षण र संवर्धनमा उल्लेखनीय योगदान पुर्याउने एक जना व्यक्ति र एउटा संस्थालाई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट मानव अधिकार पुरस्कार प्रदान गरिने र त्यस्तो पुरस्कार छनोटका लागि सूची तयार गर्न पुरस्कारका लागि योग्य व्यक्त...
भाषा अनुवादकहरूको सूची (रोस्टर) तयार गर्ने सम्बन्धमा सूचना | २०८३ साउन २०
पारस्परिक कानूनी सहायता नियमावली, २०७९ को नियम ९ को प्रयोजनका लागि नेपाली भाषाबाट अङ्ग्रेजी भाषा र अङ्ग्रेजी भाषाबाट नेपाली भाषा बाहेक अन्य विदेशी भाषाका लिखतहरूलाई नेपाली भाषामा र नेपाली भाषाका लिखतलाई अन्य विदेशी भाषामा अनुवाद गर्न सक्ने दक्ष अनुवादकहरूको सूची (रोस्टर) यस आर्थिक वर्ष २०८३/८४ का...
नेपाल कानून आयोगका उपाध्यक्ष तथा नेपाल न्याय सेवा, कानून समूहको सचिव तथा सहसचिव पदबाट सेवा निवृत्त ह...
नेपाल कानून सूचना प्रणाली परियोजनासम्बन्धी कोरियाली विशेषज्ञ टोलीसँगको बैठक। २०८२/०८/२४